![]() |
यसैगरी, शिक्षाध्यक्षको कार्यालय त्रिवि पाठ्यक्रम विकास केन्द्र नजिकै बन्ने भएको छ । नयाँ भवन नहुँदा पदाधिकारी, कर्मचारी प्रशासन र योजना महाशाखा तथा सूचना महाशाखा र डिनको कार्यालय हाल एकै ठाउँबाट सञ्चालित छ ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणमा विश्वविद्यालयले पुनःनिर्माणका रु नौ अर्ब माग गरेकामा चालु आर्थिक वर्षमा रु ६५ करोड विनियोजन भएकाले नयाँ भवन बनाउने काम प्रारम्भ भएको शिक्षाध्यक्ष डा सुधा त्रिपाठीले जानकारी दिनुभयो ।
![]() |

0 comments:
Post a Comment