Home /
Uncategories /
जनतालाई मूर्ख बनाएर प्रचण्ड लोकप्रिय प्रधानमन्त्री बन्न खोजिरहेको तथ्य भेटियो
जनतालाई मूर्ख बनाएर प्रचण्ड लोकप्रिय प्रधानमन्त्री बन्न खोजिरहेको तथ्य भेटियो
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड केपी ओली जस्तै चर्चित प्रधानमन्त्री बन्ने दौडमा लागेका छन् । तर परिस्थिति शुरु देखि नै उनको पक्षमा देखिएको छैन । सस्तो लोप्रियताका लागि उनले मन्त्रिपरिषद बैठकदेखि नै भ्रम फैल्याउने काम गर्दै आएका छन् । पहिलो मन्त्रिपरिषदमा उनले मधेस आन्दोलनका क्रममा १० लाख रुपैयाँ दिने निर्णय गरे । जुन कुरा ओली सरकारले निर्णय गरी पैसा समेत वितरण गरिसकेको थियो । तर प्रचण्डले उक्त निर्णय गरेर भ्रम फैल्याए ।पहिलो मन्त्रिपरिषद्मै उनले अर्को झुटको खेती गरे । चिकित्सक नपुगेको हरेक स्वास्थ्य चौकीमा ३ महिनाभित्र चिकित्सक पठाउने निर्णय गरेका छन् । जुन ओली सरकारकै पालामा निर्णय भएर कार्यान्वयनमा अघि बढीसकेको थियो । दृष्टि साप्ताहिकबाट
About
butwaladvertisement
0 comments:
Post a Comment