Home /
Uncategories /
सुनको भाउ घट्यो
सुनको भाउ घट्यो
नेपाली बजारमा शुक्रबार सुनको भाउ तोलामा ३ सय रुपैयाँका दरले घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलाको ५८ हजार ९ सय रुपैयाँका दरले कारोबार भइरहेको छ ।शुक्रवार तेजावी सुन तोलाको ५८ हजार ६ सय ५० रुपैयाँका दरले कारोबार भइरहेको छ । यसअघि, विहिबार छापावाल सुन तोलाको ५९ हजार २ सय रुपैयाँका दरले कारोबार भइरहेको थियो भने तेजावी सुन तोलाको ५८ हजार ९ सय ५० रुपैयाँका दरले कारोबार भइरहेको थियो । यो साताभर सुनको भाउ स्थिर जस्तै रह्यो ।
About
butwaladvertisement
0 comments:
Post a Comment